Friday, March 29, 2013


पदाधिकारीका लागि एमाओवादीमा हानाथाप

केन्द्रीय समिति घट्यो, विवाद घटेन

१६ चैत, काठमाडौं
केन्द्रीय समितिलाई पूर्णता दिने समय नजिकिँदै जाँदा एकीकृत नेकपा माओवादीभित्र उपाध्यक्ष सचिव पदका दाबेदारहरुको संख्या बढ्न थालेको केन्द्रीय समितिमा दुईभन्दा बढी सचिव उपाध्यक्षहरु रहने विधानमा व्यवस्था शनिबार बस्ने बैठकले पदाधिकारी केन्द्रीय सदस्यहरुको टुंगो लगाउने एमाओवादीले जनाएको केन्द्रीय सदस्यको संख्या सय ९९ बाट घटाएर सय ४० मा झारिएको
समितिमा सीपी गजुरेल पोष्टबहादुर बोगटी सचिव हुनुहन्थ्यो गजुरेल वैद्यपक्षमा लागिसक्नुभएको भने बोगटी हेटौडा महाधिवेशनबाट महासचिव बन्नुभएको त्यसैगरी पहिले जना उपाध्यक्ष रहेकोमा वैद्यको ठाउँ अहिले पनि खाली रहेको पदाधिकारीलाई पूर्णता दिनका लागि अब एमाओवादीले घटीमा एक उपाध्यक्ष तीनभन्दा बढी सचिवहरुको मनोनयन गर्न बाँकी
स्रोतअनुसार बरियताको हिसावले एमाओवादीमा अमिक शेरचन उपाध्यक्षका दाबेदार हुन् भने कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी वर्षमान पुन सचिवका दाबेदार हुन् लीलामणि पोखरेलसमेत पदाधिकारीका दाबेदार भए पनि बरियतामा उनीभन्दा अघि चारजना नेता रहेकाले पोखरेल दौडमा पछाडि छन्

पदाधिकारीका दाबेदारमध्ये पाँचैजना अध्यक्ष प्रचण्डका भरपर्दा सारथी होइनन् एकताकेन्द्रबाट आएका अमिक शेरचन आफैं प्रचण्डको नभई अलग्गै गुटका नेता हुन् सचिवका दाबेदार महरा विगतमा प्रचण्डका विश्वासपात्रका रुपमा रहे पनि वैद्य प्रचण्डलाई मिलाउने भन्दै मध्यमार्गी धारको नेता बनेपछि कतिपयले उनलाई वैद्यनिकट भएको विप्लवसँग भित्री साँठगाँठ रहेको आरोप लगाउने गरेका छन् एकताकेन्द्रबाटै आएका गिरिराजमणि पोखरेल नारायणकाजी श्रेष्ठका दाहिने हात भएकाले उनी पनि प्रचण्डका विश्वासपात्र होइनन् सचिवका अर्का दाबेदार टोपबहादुर रायमाझी झनै डा. बाबुराम पक्षमा खुलेरै लागेकाले उनीबाट प्रचण्डलाई भर हुने स्थिति छैन

No comments:

Post a Comment