Friday, March 29, 2013


चुनाव बिरोधीसँग वार्ता गर्न सरकारी समिति

काठमाडौ, चैत्र १६
 आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी निर्वाचन सफल पार्न चुनावको बिरोध गरिरहेका दलहरुसँग वार्ता गर्ने निर्णयसहित तीन सदस्यीय समिति गठन गरको गृहमन्त्री माधवप्रसाद घिमिरेको संयोजकत्वमा गठित समिति सदस्यमा स्वास्थ्य मन्त्री बिद्याधर मल्लिक सूचना तथा सञ्चारमन्त्री माधव पौडेल सदस्य छन्
बैठकले आन्दोलनरत बिभिन्न संघसंगठनका कर्मचारीको जायज माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै चुनावमा सघाउन उनीहरुलाई आग्रह गरेको अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा बसेको बैठकले मुख्य सचिव लिलामणी पौडेल प्राधिकरण सञ्चालक समिति अध्यक्षबाट दिएको राजिनामा स्वीकृत गरेको

बैठकले शसस्त्र प्रहरीका डीआईजीको बढुवा गरेको यसअघि बढुवा भएका ४२ जना सहसचिवको पदस्थापनसमेत बैठकले गरेको सरकारका प्रवक्ता माधव प्रसाद पौडेलले जानकारी दिए बैठकमा नेपाली सेनाका नौ महासेनानीलाई सहायकरथी सहायक रथीलाई उपरथीमा बढुवा साथै जना महासेनानीको सरुवा गरेको पौडेलले जानकारी दिए
बैठकमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बिस्तार गरी २१८ दरबन्ती बिस्तार गरी तीनसय पुर्याउने सय बेड क्षमताको बनाउने निर्णय गरेको अस्पतालमा यसअघि तीनसय बेड थियो बैठकले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको प्रेस सल्लाहकार बिमल गौतमलाई चयन गरेको  

No comments:

Post a Comment