cGt/f{li6«o
Go"h
पाकिस्तानमा आत्मघाती कार बम विस्फोट, ६ को मृत्यू
बैशाख ३० –
पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती कार बम विस्फोटमा ४ जना प्रहरी सहित कम्तिमा ६ जनाको ज्यान गएको छ । ४५ जना घाइते भएका छन् ।
बलुचिस्तान प्रान्तका प्रहरी
प्रमुख मुशताक सुखेराको घरमा कार बम विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा १२ जना प्रहरी पनि घाइते भएका छन् ।