संरचनागत प्रबृत्ति बिरुद्ध राजीनामा दिएको महासंघका सदस्य घले
पोखरा, ११ चैत
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खिम घलेले महासंघको संरचनागत प्रबृत्ति बिरुद्ध आफुले राजिनामा दिएको बताएका छन् । पोखरामा आयोजना भएको केन्द्रीय साधारणसभामा महासंघका अध्यक्ष शिव गाँउलेले विधान संशोधन प्रस्ताव फिर्ता गरे पछि सदस्य घलेले शनिबार राजीनामाको घोषणा गरेका थिए । आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सदस्य घलेले अध्यक्ष गाँउलेसंग व्यतिmगत कुनै रिसिबी नभएको प्रष्ट पार्दै महासंघको प्रबृत्ति बिरुद्ध आफुले राजिनामा दिएको बताए ।
महासंघको बैठकले निर्णय गरी प्रस्ताव गरेको विधान संम्सोधन जस्तो विषयमा केहि व्यतिmहरुले नारा जुलुस गरे भन्दैमा अध्यक्ष गाँउलेले एक्लौटी ढंगले विधान संसोधन प्रस्ताव फिर्ता लिनु नै आफुलाई अपच्चे भएर राजिनामा दिएको उनले बताए । उनले समावेसी सिद्धान्तमा बहस गर्नु पर्नेमा मञ्चमा भएका पदाधिकारीहरुसंग समेत कुनै समन्वय नै नगरीकन फिर्ता लिनु अलोकतान्त्रीक भएको टिप्पणी गरे । पत्रकार सम्मेलनमा आदिवासि जनजाति पत्रकार महासंघ (अनिज) ले घलेको राजिनामाको मुद्धालाई लिएर महासंघ बिरुद्ध कडा अन्दोलन गर्ने चेतावनी दिएको छ । अनिजका महासचिव दण्ड गुरुङले समावेसी सिद्धान्तलाई आत्मसात गरीरहेको पत्रकार महासंघलाई थप समावेसी बनाउ र महासंघलाई अझ प्रभावकारी बनाउने गरी ल्याएको विधान संशोधन प्रस्तावलाई हठात्मा फिर्ता लिनु आदिवासि, जनजाति, मधेसी, मुस्लीम, महिला, अल्पसंख्यकm अपाङ र पिछडीएको क्षेत्रको षड्यन्त्र भएको दाबी गरे । अनिजले केन्द्रीय सदस्यहरु भावना र माग विपरित भएको विधान संम्सोधन प्रस्ताव फिर्ता लिनु भत्र्सनायोग्य कार्य भएको जनाएको छ । अवैधानिक कदमलाई तत्काल सच्चाएर समावेसि सिद्धान्तको आधारमा विधान संसोधन गर्न जोडदार माग गर्दै अनिजले आफ्ना माग पुरा नभए तालाबन्दी, समेत गर्ने चेतावनी दिएको छ । केन्द्रीय सदस्य राजेश मिश्र, प्रकासचन्द्र परियार, धर्मेन्द्र कर्ण र दिलिप थापा मगरले सदस्य घलेले उठाएको माग जायज भएको बताउदै विधान संम्सोधन प्रस्ताप पारित गराउन आफुहरुले महासंघ भित्र तथा बाहिर बसेर पुरा गर्न तर्फ लाग्ने बताए । पुर्व सदस्य अजिर मगरले महासंघले समावेसीको नारा मात्र दिने गरेको व्यावहार भने लागु गर्न नसकेको दाबी गरे ।

No comments:
Post a Comment