माओवादीसहितका ३३ दलद्धारा सरकार विरुद्ध थप आन्दोलन घोषणा
काठमाडौं, चैत्र २६ ।
नेकपा–माओवादी सहितका ३३ दलले सरकारका विरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । –माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको ३३ दलको बैठकले सरकार गठनका क्रममा भएको ११ बुँदे सहमति तथा २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रम अनुसार ३३ दलले चैत्र ३० गते विभिन्न पक्षसँग अन्र्तक्रिया र वैशाख ४ गते देशका प्रमुख शहरमा विरोध सभा गरिने जनाइएको छ । सरकार गठनका बेला भएका सहमति खारेज हुनुपर्ने, खिलराज रेग्मी नेतृत्वको सरकारको राजीनामा लगायतका माग राख्दै ३३ दलले विगत झण्डै १ महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । आजको वैठकमा भने ५३ दलको सहभागिता रहेको lyof]

No comments:
Post a Comment