एल ए उच्च माविको अभिभावक दिवस सम्पन्न
पोखरा २१ चैत्र
पोखराको न्यूरोडमा रहेको एल ए उच्च माविले आफ्नो २७ औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०६८ सालमा विभिन्न कक्षामा उत्कृष्ठ स्थान हासिल गरेका विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै २०६९ सालमा आयोजित खेलकुद सप्ताहमा उत्कृष्ठ नतिजा हासिल गर्ने विद्यार्थी तथा सदनलाइ मेडल र शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो । यस वर्षको खेलकुद सप्ताहमा ग्रीनहाउस उत्कृष्ठ नतिजा हासिल गर्न सफल भएको थियो । विद्यालयका प्रिन्सिपल लिलावती प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका एकेडेमि डीन नवराज अधिकारी, अभिभावक विजय शाह, विद्यार्थी निकिता गुरुङ्ग लगाएतले वोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक एवं कार्यक्रम संयोजक मनोज खड्का र शिक्षिका रमा पौडेलले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम समेत गरेका थिए ।

No comments:
Post a Comment