Tuesday, March 19, 2013

घरबेटी द्वारा महिला माथि खुकुरी प्रहार अवस्था गम्भिर |

अपडेट   
घरबेटी द्वारा महिला माथि खुकुरी प्रहार अवस्था गम्भिर |
पोखरा चैत ६  
पोखरामा आज दिउसो ३ बजेर २० मिनेट जादा आफ्नै घरमा डेरा गरी बस्ने धादिङ निबासी गीता श्रेष्ठ माथि खुकुरी प्रहार गरेका छन  
आफ्नै कोठा अगाडी मेवा काटेर खाइरहेका बेला एक्कासी पछाडि बाट हमाला गरेको एक प्रत्यक्ष दर्शिले जानकारी दिय उनका अनुसार आक्रमण गर्ने युवा पोखरा सिबालय चोक निबासी याम बहादुर गुरुङका छोरा प्रबिण गुरुङ हुन | सात माहिनाको बच्चाकी आमा समेत रहेकी गीताका श्रीमान पोखरामा ट्याक्सी चलायर जिबिको पार्जन गर्ने मजदुर हुन | उनको साथमा रहेको बालक भने सकुशल रहेको प्रहारीले बतायको छ 
गुरुङले आक्रमण गरे पछी गुहार माग्दै बाहिर दौदेर आउँदै गर्दा बेहोस भयर बाटोमा लडे पछी त्य्हका स्थानिय बासिन्दाले उद्दार गरेका थिय घाइतेको पोखरा स्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ घाइतेको अबस्था गम्भिर छ |उनको टाउको र छातीमा गहिरो चोट लागेको छ भने एउटा हात समेत काटियको उनका श्रीमान सुरेन्द्र श्रेष्ठले बताय |आक्रमण कारी लाई प्रहारिले पक्राउ गरेको छ |
पोखरा चैत ६
पोखरामा आज दिउसो ३ बजेर २० मिनेट जादा आफ्नै घरमा डेरा गरी बस्ने धादिङ निबासी गीता श्रेष्ठ माथि खुकुरी प्रहार गरेका छन
आफ्नै कोठा अगाडी मेवा काटेर खाइरहेका बेला एक्कासी पछाडि बाट हमाला गरेको एक प्रत्यक्ष दर्शिले जानकारी दिय उनका अनुसार आक्रमण गर्ने युवा पोखरा सिबालय चोक निबासी याम बहादुर गुरुङका छोरा प्रबिण गुरुङ हुन |

सात माहिनाको बच्चाकी आमा समेत रहेकी गीताका श्रीमान पोखरामा ट्याक्सी चलायर जिबिको पार्जन गर्ने मजदुर हुन | उनको साथमा रहेको बालक भने सकुशल रहेको प्रहारीले बतायको छ
गुरुङले आक्रमण गरे पछी गुहार माग्दै बाहिर दौदेर आउँदै गर्दा बेहोस भयर बाटोमा लडे पछी त्य्हका स्थानिय बासिन्दाले उद्दार गरेका थिय घाइतेको पोखरा स्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ घाइतेको अबस्था गम्भिर छ |उनको टाउको र छातीमा गहिरो चोट लागेको छ भने एउटा हात समेत काटियको उनका श्रीमान सुरेन्द्र श्रेष्ठले बताय |आक्रमण कारी लाई प्रहारिले पक्राउ गरेको छ |

No comments:

Post a Comment