चैत ६ जापान
विश्वमा सबैभन्दा बढि हेरीने साइटहरु मध्येमा नेपाल सन्देश डट कम पनि परेको छ l छोटो समयमा एलेक्जाको मापनमा पर्ने नेपाली न्युज पोर्टल कमै रहेको छ l यो न्युज पोर्टल संचालन भएको ४६ दिन मात्रै भएको छ तर दर्ता भएको ३ महिना भएकोले यसको मुल्यांकन बिधि तिन महिनाको अन्तरालमा गरिदो रहेछ l आजको दिनसम्म हेर्ने जम्मा संख्या २३,४१,५०६ छ भने जापानबाट ९५,५१८ रहेको छ l जापानबाट संचालित वेब साइडहरु मध्ये अत्याधिक हेरिनेमा परेको हो l www.nepalsandesh.com

No comments:
Post a Comment