उद्घाटन पछि बोल्दै समाजसेवी अशोक पालिखेले क्लबको कार्यक्रम सह्रायिन भएकोले यो अभियानमा नालामुख देखि पालिखेचोक सम्मका सबैले साथ दिएर कार्यक्रममा सहयोग गर्नुका साथै उदाहरणीय सुचना तथा सन्देश प्रवाह गर्नुपर्ने बताए । कार्यक्रममा क्लबका अध्यक्ष राजन श्रेष्ठले वातावरण प्रदुषणले हरित ग्यास गृहमा पुरयाउने सहयोग र यसको प्रभावबाट हुन सक्ने जलवायु परिवर्तन तथा अन्य नकारात्मक असरहरु बारे जानकारी दिुदै जलवायु परिवर्तन र ग्लोबल वार्मिङ्को बारे सबै सचेत हुनुपर्नेमा जोड दिए । भिन्तुना युवा कलबका अधयक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका भावी योजना बारे कोषाध्यक्ष सरोज कायस्थले प्रकाश पार्नु भएको थियो ।
Saturday, March 23, 2013
सरसफाई तथा जनचेतानामुलक कार्यक्रम सम्पन्न
पोखरा, चैत्र १०
भिन्तुना युवा क्लब, तेर्सापट्टी पोखरा ३ को आयोजना तथा पोखरा उप—महानगरपालिकाको सहयोगमा आज पालिखेचोक देखि नालामुखसम्म सरसफाई तथा जनचेतानामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन माजसेवी अशोक पालिखेले गर्नु भएको थियो ।
उद्घाटन पछि बोल्दै समाजसेवी अशोक पालिखेले क्लबको कार्यक्रम सह्रायिन भएकोले यो अभियानमा नालामुख देखि पालिखेचोक सम्मका सबैले साथ दिएर कार्यक्रममा सहयोग गर्नुका साथै उदाहरणीय सुचना तथा सन्देश प्रवाह गर्नुपर्ने बताए । कार्यक्रममा क्लबका अध्यक्ष राजन श्रेष्ठले वातावरण प्रदुषणले हरित ग्यास गृहमा पुरयाउने सहयोग र यसको प्रभावबाट हुन सक्ने जलवायु परिवर्तन तथा अन्य नकारात्मक असरहरु बारे जानकारी दिुदै जलवायु परिवर्तन र ग्लोबल वार्मिङ्को बारे सबै सचेत हुनुपर्नेमा जोड दिए । भिन्तुना युवा कलबका अधयक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका भावी योजना बारे कोषाध्यक्ष सरोज कायस्थले प्रकाश पार्नु भएको थियो ।
उद्घाटन पछि बोल्दै समाजसेवी अशोक पालिखेले क्लबको कार्यक्रम सह्रायिन भएकोले यो अभियानमा नालामुख देखि पालिखेचोक सम्मका सबैले साथ दिएर कार्यक्रममा सहयोग गर्नुका साथै उदाहरणीय सुचना तथा सन्देश प्रवाह गर्नुपर्ने बताए । कार्यक्रममा क्लबका अध्यक्ष राजन श्रेष्ठले वातावरण प्रदुषणले हरित ग्यास गृहमा पुरयाउने सहयोग र यसको प्रभावबाट हुन सक्ने जलवायु परिवर्तन तथा अन्य नकारात्मक असरहरु बारे जानकारी दिुदै जलवायु परिवर्तन र ग्लोबल वार्मिङ्को बारे सबै सचेत हुनुपर्नेमा जोड दिए । भिन्तुना युवा कलबका अधयक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका भावी योजना बारे कोषाध्यक्ष सरोज कायस्थले प्रकाश पार्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment