सिंहनाथ टोल देखि मोहरिया टोलको हाम्रो पार्क सम्म टोलका प्रत्येक घरधुरीबाट एकएक जनाको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापनमा सफाई जागरण अभियान मोहरिया टोलका पूर्व अध्यक्ष एवम् मोहरिया सिंहनाथ टोल विकास संस्थाका सल्लाहकार शम्भु कार्की, वडा नं १ टोल विकास संस्था समन्वय समितिका अध्यक्ष ईश्वरलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
Saturday, March 23, 2013
मोहरिया सिंहनाथ टोल विकास संस्थाद्धारा सरसफाई तथा जागरण अभियान सम्पन्न
पोखरा, चैत्र १०
मोहरिया सिंहनाथ टोल विकास संस्थाले आज टोल सरसफाई तथा जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । हालै गठन भएको संस्थाले आफ्नो पहिलो कार्यक्रमको रुपमा टोल सरसफाई तथा जागरण अभियान कार्यक्रम गरेको हो ।
सिंहनाथ टोल देखि मोहरिया टोलको हाम्रो पार्क सम्म टोलका प्रत्येक घरधुरीबाट एकएक जनाको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापनमा सफाई जागरण अभियान मोहरिया टोलका पूर्व अध्यक्ष एवम् मोहरिया सिंहनाथ टोल विकास संस्थाका सल्लाहकार शम्भु कार्की, वडा नं १ टोल विकास संस्था समन्वय समितिका अध्यक्ष ईश्वरलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
सिंहनाथ टोल देखि मोहरिया टोलको हाम्रो पार्क सम्म टोलका प्रत्येक घरधुरीबाट एकएक जनाको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापनमा सफाई जागरण अभियान मोहरिया टोलका पूर्व अध्यक्ष एवम् मोहरिया सिंहनाथ टोल विकास संस्थाका सल्लाहकार शम्भु कार्की, वडा नं १ टोल विकास संस्था समन्वय समितिका अध्यक्ष ईश्वरलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment