क्रृयाशिल युवा पत्रकार संघ नेपाल
बिज्ञप्ती
मिति ः ०६९÷१२÷१६ गते
पोखराको फिर्केखोला आसपासमा अतिक्रमण भएको जग्गामा निर्माणाधिन घर
तथा टहरा पोखरा उपत्यका नगरविकास समितिले हटाउने क्रममा संचार सामाग्री सहित स्थलगत रिपोटिङ गर्न गएका पत्रकारमाथी स्थानीय वासीन्दाहरुले गरेको दुव्यवहारप्रति यस संघको गम्भीर ध्यानाक्रषण भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा ए बि सी टेलिभिजनका क्षेत्रिय ब्यूरो प्रमुख एम बि आस्था र विग एफ एमका पोखरा संवाददाता गितारानामगर माथी जग्गा अतिक्रमण गर्ने ब्यत्तिहरुवाट क्यामरा खोस्ने तथा हातपात गर्ने प्रयास गरेको र सहि तथ्य सत्य समाचार सम्प्रेषणमा अवरोध पु¥याउन खोज्नु निन्दनीय कार्य रहेको निश्कर्ष निकाल्दै सो घटनाप्रति संघ घोर आपत्ती प्रकट गदै पत्रकारहरुमाथी हातपात गर्ने उपर छानविन गरी दोषीलाई कडा कार्वाही गर्न संबन्धित निकायसंग माग गर्दछ । यस घटनामा क्षती भएको पत्रकारको क्यामरा मर्मत तथा क्षति उपलब्ध गराउन र गर्न संवन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै आइन्दा यस प्रकारका घटना नदोहोराउन समेत संघ जोडदार माग गर्दछ ।
उत्तम पण्डित माधव पनेरु
उपाध्यक्ष सचिव
No comments:
Post a Comment