पत्रकारमाथि भएको दुव्र्यवहारको भत्र्सना
पोखरा, चैत १६
प्रसासनले फिर्कखोलाको मापदण्ड बिपरितका घरहरु भतकाउन थालेपछि आत्र,ाशित बनेका खोला मिच्नेहरुले पत्रकारहरुसित आफ्नो रिस पोखेका छन । मापदण्ड बिपरितका घरहरु भत्काएको समाचार रिपोटिङ्ग गर्न पुगेका बिग एफ एमका संबाददाता गिता रानामगर र एबिसि टेलिभिजन एम बि आस्था माथि उनिहरुको एक झुुण्डले कुटपिट गरेका हुन । उनिहरुले पत्रकारहरुको क्यामेरा र रेकर्डर समेत तोडफोड गरिदिएका छन । पत्रकार कुटपिटको उक्त घटनाको बिग एफएमले एक बिज्ञप्ती निकालेर घोर निन्दा गरेको छ । एफएमका समाचार प्रमुख सागरराज तिमल्सीना द्धारा जारी गरिएको बिज्ञप्तीमा पत्रकारलाई कुटेर फिर्कखोला मिच्नेहरुले आफ्नो असंबैधानिक कदमको थप पुष्टी गरेको उल्लेख गरिएको छ । पत्रकार कुटेर आफ्नो कुकृत्य छोपिनुको सट्टा झन जनाता माथ उजागर हुने बिज्ञप्तीमा भनिएको छ । साथै कुटपिट बाट भएको क्षेतिको क्षेतिपुर्ति र पत्रकार कुटपिट गर्ने माथि कार्वाहीको एफ एmले जोडदार माग गरेको छ । यसैगरि पोखराको मध्यभागबाट बगेको फिर्के खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा संमाचार संकलन गर्न पुगेका पत्रकार माथि भएको दुव्र्यवहारप्रति बिभिन्न संग संगठनले भतसर्ना गरेका छन । प्रेस चौतारी कास्कीले एक बिज्ञप्ती निकालेर घटनाको दोषि माथि कडा कार्वाहीको माग सहित गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।
प्रेस चौतारी कास्कीका सचिव माधव बरालद्धारा जारी विज्ञप्तिमा पोखरास्थित एबिसी टेलिभिजनका ब्यूरो प्रमुख एमबी आस्था र विग एफएमका संवाददाता गिताराना मगरलाई जग्गा अतिक्रमण गर्ने व्यत्तिले समाचार संकलनमा अवरोध पु¥याउने गरी गरिएको हर्कतको निन्दा र भत्र्सना गरिएको हो यसैगरि क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य माधब पनेरुले जारी गरेको बिज्ञप्तीमा देश गभ्भिर दण्डहिनता तर्फ धकिलिएको उदाहरण भएको बताएका छन । बिधिको सासन बिपरित देश कसैको पेवा सझने समान्तबादी प्रबृत्तिको संगठनले घोर निन्दा गरेको बताईएको छ । अनिज कास्कीका पुर्व सचिव एवं एविसी टेलिभिजन पोखरा ब्युरो प्रमुख एम वि आस्था मगर र अनिजका साधारण सदस्य, गोल्डेन आई टेलिभिजन र बिग एमएमका सम्बाददाता गिता राना मगरमाथि गरिएको दुव्र्यवहारप्रति अनिज कास्कीले पनि घोर भत्र्सना गरेको छ । स्वतन्त्रपुर्वक समाचार संकलन गर्न पाउने पत्रकारको अधिकारलाई बञ्चित गर्दै स्थानिय शुभा गुरुङको अगुवाईमा पत्रकारहरुद्धय माथि गरिएको गाली गलौज, दुव्र्यवहार तथा क्यामरा तोडफोड गर्नु पत्रकार माथिको प्रहार मात्र नभई प्रेस स्वतन्त्रतामाथि नै हमला भएको अनिज कास्कीको ठहर छ । त्यसैगरि कृयाशिल युवा पत्रकार संग नेपालका उपाध्यक्ष उत्तम पण्डित र सचिब माधब पनेरु द्धारा जारि गरिएको बिज्ञप्तीमा पनि घटनाको भत्सर्ना गरिएको छ । त्यस्तै मानवअधिकार पत्रकार संघ (हुर्जा) को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।त्यस्तै स्वतन्त्र पत्रकार संघका साधारण सदस्य तथा ए बि सी टेलिभिजनका क्षेत्रिय ब्यूरो प्रमुख एम बि आस्था र विग एफ एमका पोखरा संवाददाता गिता रानामगर माथी जग्गा अतिक्रमण गर्ने ब्यक्तिहरुवाट क्यामरा खोस्ने तथा हातपात गर्ने प्रयास गरेको र सत्यतथ्य समाचार सम्प्रेषणमा अवरोध पु¥याउन खोजेकोमा स्वतन्त्र पत्रकार संघ कास्कीले पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यसैगरि प्रस युनियन काीसकलेपनि घटनाको बिरोध गरेको छ । नेपाल पत्रकार महासंघ कास्किले पनिएक बित्रप्ती निकालेर घटनाको छानबिन गरि दोषी उपर कार्वाहीको माग गरेको छ । खेलकुद पत्रकार संघ कास्किले पनि घटना प्रति दुख ब्यक्त गरेको छ । संघका सचिब एकराज गिरिले बिज्ञप्ती निकालेर घटना पासबिक भएको जनाएको छ ।

No comments:
Post a Comment