Saturday, March 30, 2013

पत्रकार शाही घाईते चैत्र १७ क्रात्किारी पत्रकार महासंघका कास्की जिल्ला अध्यक्ष नारायण शाही सबारी दुर्घटनामा परि घाईते भएका छन । नारायणगढ बाट पोखरा आउदै गर्दा शाहि चढेको सबारी साधन लाई ओभरट्याक गर्न खोज्दा सोही दिशा बाट आएको अर्को बसले ठक्कर दिएको थियो ।
घाईते शाहिको पोखराको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । शाहिको दाहिने हातमा गभ्भिर चोट लागेको छ भने शरिरबा बिभिन्न भागमा सिसाले काटेको छ । शरिरमा लागेको सिसा निकालिएको भएपनि अन्य उपचार जारी रहेको बताईएको छ । यसैबिच क्रानिकारी पत्रकार महासंघ कास्किले एक बिज्ञप्ती निकालेर शाहिको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाईते शाहीको उपचार र ठक्कर दिने साबारी साधनका चालकमाथि पनि संघका सचिब रुद्र श्रीसमगरले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ

No comments:

Post a Comment