अखिल क्रन्तिकारी पोखरा विश्विद्यालयको तेस्रो अधिनेशन तथा बिबिध कार्यक्रम सम्पन्न
लेखनाथ २२
पोखरा विश्विद्यालयमा अनेरास्वबियु क्रान्तिकारीको तेस्रो जिल्ला अधिवेसनको प्रातकालीन कार्यक्रम सम्पन्न भएको छ । योङ्घ कम्नीस्ट लिङ्घका केन्द्रिय अध्यक्ष रश्मी पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न केन्द्र स्तरका नेता, कार्यकर्ता, बिद्यार्थी, प्रध्यापक, कर्मचारी, अभिभाबक, लागाएत स्थानियको उपस्थीती रहेको थियो । उक्त कार्यक्रमा बोल्दै नेता पुनले देशलाई निकास दिने एकमात्र पार्टी भनेको एकिकृ नेकपा माओवादी भएको ठोकुवा गर्नु भयो ।
उनले सबै नेपालीलाई निर्धक भएर चुनावको तयारीमा लाग्न आग्रह गर्नुभयो । त्यस्तै उक्त कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम, खेलकुदमा बिजेतालाई पुरस्कार बितरण पनी गरीएको थियो । उक्त कार्यक्रममा १२ वटा कलेजका करीब १०० जना बिद्यार्थीले पुरस्कार प्राप्त गरेका थिए । यस अधिवेशनले रबिन्द्र रोकायको नेतृत्वमा नयाँ समिती छानोट गरेको छ । त्यसै गर उपाध्यक्षमा हिमाल बराकोटी, बाबुराम दाहाल, आनन्द भट्टराई, लोक खत्री, त्यसै गरी सचिवमा अनुप गौतम कोषाध्यक्षमा बिशाल तिवारी र ४७ जना सदस्यमा मनोनयन भएका छन् ।

No comments:
Post a Comment